रजनीकान्तले गरे अक्षयको प्रशंसा

शनिबार, १७ कार्तिक २०७५, २० : ४० एजेन्सी

1417


मुम्बई– सुपरस्टार रजनीकान्तको फिल्म २.० को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा रजनीकान्त रोबोटको अवतारमा देखिएका छन्। बलिउड अभिनेता अक्षयकुमार पहिलोपटक यो फिल्मबाट खलनायकको भूमिकामा देखिँदैछन्। ट्रेलरमा अक्षयकुमारको लुक खतरनाक छ। 

ट्रेलर सार्वजनिक कार्यक्रममा रजनीकान्तले अक्षयकुमारको खुलेरै प्रशंसा गरेका छन्। ‘फिल्ममा दमदार रोलका लागि अक्षयलाई मेरो सलाम। फिल्ममा यो भूमिका निभाउन ४ देखि साढे ४ घण्टासम्म लाग्थ्यो। उनले यसलाई सहजै निर्वाह गरे। यो चानचुने कुरा होइन’, उनले भने।

५ सय करोड बजेटमा बनेको यो फिल्म एक्सनले भरिपूर्ण रहेको बताइएको छ। २.० फिल्म रजनीकान्तको फिल्म एंथरिनको सिक्वेल हो। यो फिल्म २९ नोभेम्बरमा रिलिज हुनेछ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी हुँदा लाग्ने असली शुल्क

सवारीधनी भएपछि सवारी साधनको सम्पूर्ण अधिकारका साथ साथै सो सवारी साधनलाइ रखरखाव गर्ने जिम्मेवारी र दैनिक रुपमा हुने थप खर्च...

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

यो हो फोल्ड गर्न मिल्ने पहिलो स्मार्टफोन

फोल्ड गर्दा स्मार्टफोन, अनफोल्ड गर्दा ट्याब्लेट !! ...

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

नयाँ स्मार्टफोन किन्दा ख्याल गर्नु पर्ने कुराहरु

स्मार्टफोन किन्ने सोचमा हुनुहुन्छ? यी ६ वटा कुरा ख्याल गर्नाले तपाईंलाई धेरै सहयोग पुग्न सक्छ ...

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

एप्पलले सोचे जस्तो बिक्रि भएन नयाँ आइफोनहरु - कारण के ?

९ अर्ब अमेरिकी डलरसम्म राजस्व कम हुन सक्ने ...

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

ह्याक होला वाइफाई - सुरक्षाका लागि यस्तो गर्नुहोस्

आफ्नो वाइफाईको सुरक्षा गर्नका लागि यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

यस्तो हुनेछ नोकियाको ५ वटा क्यामरा भएको स्मार्टफोन

नोकिया ९ प्युरभ्यु को मुख्य आकर्षण भने यसको ५ वटा क्यामरा सेटअप रहेको छ ...

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

२०१८ मा स्मार्टफोन जगतमा आएका सुधारहरु

सन् २०१८ मा स्मार्टफोन जगतमा आएका केहि विशिष्ट सुधारहरुको सूची ! ...

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

विश्व बजारमा हुवावेले एप्पललाई जित्न सक्ने

हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । ...