coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नातिको कुटाइले हजुरबुबाको मृत्यु

इलाम – इलामको माई नगरपालिकामा नातिको कुटाइबाट बृद्ध हजुरबुबाको मृत्यु भएको छ। शुक्रबार राति करिब साढे ८ बजे माई नगरपालिका–५ ढङढङ गाउँका २२ वर्षीय सञ्जय राईले घरायसी विवादमा हजुरबुबा ६५ वर्षे देउमान नेम्बाङलाई बियरको बोत्तलले टाउकामा प्रहार गरेका थिए।

कुटपिटपछि बृद्ध नेम्बाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सञ्जयलाई नियन्त्रणमा लिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए।

प्रकाशित: १७ कार्तिक २०७५ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App