८ वैशाख २०८१ शनिबार
फोटो फिचर

यस्तो रहयो कांग्रेसको चियापान(फाेटाे फिचर)

तस्बिरः केशव थाेकर

काठमाडौ–प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले आज  विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको छ।

चियापान कार्यक्रममा विभन्न दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रित गरिएको छ। त्यसै गरी व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, विभिन्न सङ्घ–संस्थाका प्रमुखलगायतका कांग्रेसका समर्थक सदस्य एवं शुभेच्छुकलाई आमन्त्रित गरिएको छ। 

आमन्त्रित अथितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौड्याल महामन्त्री शशांक कोइराला, प्रकाशमान सिह, कोषध्यक्ष सितादेवि यादबलगायतले स्वागत गरिरहेका छन्। तस्बिरमा हेर्नुहोस नेपाली काँग्रेसको सानेपाको चियापान

 

तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
तस्बिरः केशव थाेकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App