coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

काठमाडौं– प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्।

घाँटीको समस्याबाट पीडित राई बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचारका लागि शुक्रवार नेपाल वायुसेवा निगमको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। 

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुव्र सुवेदीका अनुसार दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटी लगायतका अस्पतालमा उपचार भएपनि रोग पत्ता लाग्न सकेको छैन्।

मुख्यमन्त्री राईले निजी खर्चमा उपचार गर्ने र कात्तिक २४ गते स्वदेश फर्किने सुवेदीले बताए। 

प्रकाशित: १६ कार्तिक २०७५ ०९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App