खोटाङ – खोटाङको चिसापानीस्थित बिपी कोइरालाको शालिक ध्वस्त बनाइएको १७ वर्षपछि पुन अनावरण गरिएको छ। पूर्वी पहाडी जिल्लामा भूमीगतरुपमा शसस्त्र संघर्ष गर्दैआएको किरात जनवादी वर्कर्स पार्टीले २०५८ सालमा ध्वस्त बनाएको बिपीको शालिक पुननिर्माणपछि दोश्रोपल्ट अनावरण गरिएको हो। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारकोबीचमा बनाइएको शालिक कांग्रेस महामन्त्री डा. सशांक कोईराला र केन्द्रीय सदस्य प्रदीप पौडेलले मंगलबार अनावरण गरे।
२०५४ सालमा तत्कालिन पार्टी सभापति गिरीजाप्रसाद कोईरालाले शालिकको अनावरण गरेका थिए। बिपीको शालिक बनाएको गरिएको ४ वर्षपछि वर्कर्सका कार्यकर्ताले ध्वस्त बनाएका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
यसमा तपाईको मत