८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीले भनेः म ठीक छु

काठमाडौ–  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वस्थ रहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ओलीले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसँगको भेटमा आफू स्वस्थ रहेको भन्दै सुभेच्छुक प्रति अभार पनि प्रकट गरेका छन्। 

ओलीको स्वास्थ अवस्था बारे जानकारी लिन अस्पताल पुगेका नेपालले ओलीको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन्। ‘उहाँले भन्नु भएको छ, म ठीक छु, शुभेच्छुक सबेलाई धन्यावाद छ,’ नेपालले भने। 

 

प्रकाशित: १२ कार्तिक २०७५ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App