अपराध न्यूनीकरणका लागि 'हेलाे सीएम' एप

आइतबार, ११ कार्तिक २०७५, १६ : २८ नागरिक

धनुषा - समाजमा दिनप्रतिदिन आपराधिक घटनाहरुमा वृद्धि आउन थालेपछि त्यसको न्यूनीकरणका लागि प्रदेश २ सरकारले 'हेलो सीएम' एप सार्वजनिक गरेको छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनकपुरमा आयोजित कार्यक्रममा एप सार्वजनिक गरेका हुन। एप सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले एपको सहायतामा अपराध न्यूनीकरणमा सहायता पुग्ने विश्वास व्यक्त गरे।

एप मार्फत घटनाबारे प्रहरीलाई सजिलै जानकारी गराउन सकिने एपका निर्माता आदित्य राजले बताए। उनले एपलाई मोबाइलमा डाउनलोड गरी अन गर्दै मोबाइल तीन पटक हल्लाएपछि नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी पुग्ने र पीडितको लोकेशन समेत सजिलै ट्रेस गर्न सकिने बताए। 

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

एभरेस्ट ह्याकथनद्वारा ह्याकिङ एक्सपो सार्वजनिक

‘एभरेस्ट ह्याक’ नाम दिइएको प्रविधि केन्द्रित ह्याकिङ एक्स्पो सर्वसाधारणलाई अवलोकनका लागि सार्वजनिक गरिएको छ। ...

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजनको प्रथम बिमा शुल्क एक अर्ब नाघ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/०७६ मा प्रथम बिमा शुल्क एक अर्ब रुपैयाँ नाघेको छ । ...

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

जापानी ‘रामेन रेस्टुरेन्ट’ सुरु

होक्काइदो नेपाल बिजनेस ग्रुप प्रालिले काठमाडौंमा जापानी खानाको परिकार पस्किने ‘होक्काइदो रामेन रेस्टुरेन्ट’ सुरु गरेको छ। ...

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

यस्ता खालका गाडी मात्र नेपाली सडककामा उपयुक्त

नेपालको धेरै जसो स्थानमा अझै पनि कच्चि सडक यथावत छ जसमा कालोपत्रे गरिएको छैन| ...

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

इन्स्टाग्रामले अब फोटोमा आएको लाइक संख्यालाई लुकाउने

यस फिचर हालका लागि ७ वटा देशमा लागू गरिएको छ ! ...

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

Ncell Footer Ad