प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मन्त्रिपरिषद बैठक तीन बजे

आइतबार, ११ कार्तिक २०७५, १४ : ४४ नागरिक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको मन्त्रिपरिषद बैठक आज तीन बजेलाई बोलाइएको छ। स्वास्थ्य विग्रिएपछि शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित भएको थियो भने शनिबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापानमा ओली जान सकेका थिएनन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रेस नोट जारी गर्दै प्रधानमन्त्रीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताएका छन्। चिकित्सकको सल्लाह अनुसार नियमित भेटघाट र बैठकबाट टाढा रहि निवासमै आराम गरिरहेको प्रेस नोटमा उल्लेख छ। 'हाल ज्वरो नियन्त्रणमा आइ उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ',नोटमा भनिएको छ, 'उहाँको स्वास्थ्यमा पूर्ण सुधार आएपछि सार्वजनिक कार्यक्रमहरुमा सहभागि हुनुहुनेछ।'








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad