८ वैशाख २०८१ शनिबार
खेल

पोखरा प्रिमियर लिगः टस जितेर विराटनगर टाईटन्स बलिङ गर्दै

पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टन र विराटनगर टाईटन्स भिड्दैछन्। पोखरा रंगशालामा सुरु खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटन्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि शरद भेषवाकरको पोखराले ब्याटिङको निम्तो पाएको छ।

नेपाली क्रिकेटकै ठूलो धनराशीको पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन्। पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनोज,पोखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन्।

प्रकाशित: ९ कार्तिक २०७५ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App