coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दियाका विभिन्न विद्यालयलाई कम्प्युटर वितरण गरेको छ।

कम्प्युटर प्राप्त गर्ने विद्यालयमा श्री शान्ति प्राथामिक विद्यालय बालापुर, श्री नेपाल राष्ट्रिय प्राथामिक विद्यालय बासपानी, श्री जागृति प्राथामिक विद्यालय बढै्याताल र श्री शिवशक्ति आधारभुत विकद्यालय बढै्याताल छन् । बैंकका नायव कार्यकारी अधिकृत गणेशराज पोखरेलको ती विद्यालयलाई एक–एक थान कम्प्युटर उपलब्ध गराएका हुन्।

सिटिजन्स बैंकले देशभर रहेका ८० वटा शाखा, ७३ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ एकाइबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको  जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App