८ वैशाख २०८१ शनिबार
समाज

तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

तनहुँ- पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–२ नारिघाटमा बस अनियन्त्रित हुँदा ३२ जना घाइते भएका छन्।

वेँसीसहरवाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ४३९५ नम्वरको बस आफै अनियन्त्रित भएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय आवुखैरेनीले जनाएको छ।

घाइतेहरुको आवुखैरेनी स्थित छिम्केश्वरी जनरल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय आवुखैरेनीका इन्र्चाज सन्तोष रोकाले जानकारी दिए। 

प्रकाशित: ४ कार्तिक २०७५ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App