coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीद्वारा एचआइभी संक्रमित बालबालिकालाई टीका

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यले एचआइभी संक्रमित बालबालिकालाई टीका लगाइदिएका छन्। शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूले सामुहिक टीका लगाइदिएका हुन।

सो अवसरमा बालबालिकाहरूले गायन लगायत विभिन्न विधाका कलाहरू प्रस्तुत गरेका थिए। ओलीले बालबालिकाको अध्ययनको अवस्था,उनीहरूका आवश्यकताका बारेमा विद्यालयका शिक्षहरूसँग चासो समेत राखेका थिए। 

 

प्रकाशित: ३ कार्तिक २०७५ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App