coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ज्ञवालीको निधनले प्रधानमन्त्री दुःखी, परिवारजनप्रति समवेदना प्रकट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

ज्ञवालीको परिवारलाई मंगलवार शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले भनेका छन, ‘शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’ साथै ओलीले २०४६ सालको परिवर्तनपछि नेपालमा व्यवसायिक पत्रकारितालाई अघि बढाउन ज्ञवालीले पु-याएको योगदानको स्मरण गरेका छन्। 

कान्तिपुर पब्लिकेसन्सका पूर्वअध्यक्ष समेत रहेका ज्ञवालीको असोज २७ गते ७९ वर्षको उमेरमा निधन भएको थियो। 

प्रकाशित: ३० आश्विन २०७५ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App