४ वैशाख २०८१ मंगलबार
अर्थ

हुवावेको दसैं अफर

काठमाडौं – हुवावेले यस वर्षको दसैं अफर सुरु गरेको छ । साथै तीनवटा नयाँ स्मार्टफोन नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाइट) रंगमा नोभा थ्री आई पनि सार्वजनिक गरेको छ।

हुवावे कम्पनीले घन्टापिच्छै लक्की ड्र योजना पपिन ल्याएको छ । जसअन्तर्गत गोलाप्रथामार्फत् सबैभन्दा भाग्यमानी खरिदकर्ता छनोट हुन्छ।

उनीहरूले तत्कालै आकर्षक तथा रोचक उपहार पाउने कम्पनीले जनाएको छ। विजेताले ब्लुटुथ स्पिकर, पावर ब्यांक, फिटनेस ब्यान्ड, टी थ्री– सेभेन, वाई थ्री २०१७, वाई सेभेन प्रो २०१८ र बम्पर पुरस्कारमा भाग्यशाली विजेताले नोभा थ्री आई, वाई ९, २०१९, पी ट्वान्टी प्रो तथा म्याट बुक जित्न सक्ने जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App