८ वैशाख २०८१ शनिबार
अर्थ

एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको माग बढ्यो

काठमाडौं – एलजी ब्रान्डको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले चाडपर्वको आगमनसँगै एलजीको ५५ र ६५ इन्चको युएचडी टिभीको मागमा अत्यधिक वृद्धि भएको जनाएको छ।

साथै ४९ र ४३ इन्चको युएचडी टिभीको माग पनि अत्यधिक रहेको छ । एलजीको युएचडी टिभीमा फो के चिक्चर डिस्प्ले, फुल एचडी भन्दा चार गुणा स्तरीय पिक्चर, म्याजिक मोसन रिमोट कन्ट्रोल, कम्प्युटरको माउस जसरी चलाउन सकिने, २० वाट साउन्ड – ठूलो र स्तरीय आवाज, फ्रि नेट टिभी – बिनातार र सेटअप बक्स तीन महिनासम्म फ्रीमा नेट टिभी चलाउन सकिने लगायत सुविधा रहेको कम्पनीको भनाइ छ।

प्रकाशित: २९ आश्विन २०७५ ०५:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App