coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टरबाट लडेर महिलाको मृत्यु

भोजपुर - ट्याक्टरबाट लडेर एक महिलाकाे मृत्यु भएको छ। भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका –९  वलौटे भञ्ज्याङमा ट्याक्टरबाट खसेर खोटाङको खोटेहाङ गाँउपालिका– २ बस्ने ३२ वर्षीय निङल्हामु शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

विहिवार पाँचधारेबाट किराना सामान लिएर खोटाङको खोटेहाङ गाउँपालिका तर्फ जादै गरेको को २ त ४६१८ नम्वरको  ट्याक्टरको ट्रलिबाट लडेर शेर्पाको मृत्यु भएको प्रहरीले बताएकाे छ। ट्याक्टर चालकलाई प्रहरी चौकी पाँचधारेले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेकाे छ।

 

प्रकाशित: २६ आश्विन २०७५ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App