पाँच वर्ष भित्र कोही सुकुमबासी हुँदैन : मन्त्री अर्याल

शुक्रबार, २६ असोज २०७५, १६ : ५२ मोहन गुरुङ

स्याङ्जा - भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पाँच वर्ष भित्र सुकुमबासी समास्याको समुल अन्त्य हुने बताएकी छन्। शुक्रबार मालपोत कार्यालय वालिङको भवन शिलान्यास तथा मालपोत कार्यालय अनलाइन सेवाको उद्घाटन गर्दै उनले भनिन्, ‘भूमि व्यवस्थापन ऐन छिट्टै संशोधन हुदैछ, ऐन निर्माणसँगै कोही सुकुमबासी हुनुपर्ने छैन।’सार्वजनिक जग्गा माथि कसैले कड्के नजर नलगाउन उनले चेतावनी दिइन् । ‘सुकुम्वासीको नाममा सार्वजनिक जग्गा हडप्ने चलखेल भैरहेको छ,’ उनले भनिन्, ‘सरकार त्यो दुष्प्रयासको समुल अन्त्य गर्दैछ। सार्वजनिक जग्गा, गुठीलाई प्राधिरकणमा लैजाने उनले दाबी गरिन् ।

मालपोत कार्यालयको नाङ्लो फरामको अन्त्यसँगै बिचौलियाको दिन गएको उनले दाबी गरिन्। उनले भनिन्, ‘लेखापढीको नाममा बिचौलियाको दिन गयो, मालपोत र नापी उदाहरणीय कार्यालय बन्नेमा विश्वस्त छौं।’ कर्मचारी राष्ट्रको स्थायी सरकार भएकोले जनताले महसुस हुने खालको सेवा दिन उनले कर्मचारीहरुलार्इ निर्देशन समेत दिइन्। उनले भनिन्, ‘जनतालाई सेवा दिँदा र्याल चुहाउन पर्दैन, कर्मचारीको मूल्याङ्कन राज्यले गर्नेछ।’ 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad