केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

शुक्रबार, २६ असोज २०७५, १४ : ३४ एजेन्सी

907


काठमाडाैं - अघिल्लो केही घण्टा विश्वको इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने भएको छ। केहि समय इन्टरनेटको मेन डोमेन र यो सँग जोडिएका नेटवर्क इन्फ्रास्ट्रक्चर डाउन हुने भएकोले इन्टरनेट युजर्समा समस्या उत्पन्न हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जानकारी दिएका छन्। आवश्यक मर्मतको कार्य गर्नुपर्ने भएकोले इन्टरनेट सेवा ४८ घण्टा सम्म डिस्टर्ब रहने सक्ने बताइएको छ।

द इन्टरनेट कर्पोेरेशन अफ असाइन्ड नेम्स एण्ड नम्बर्स (आईसिएएनएन) ले क्रिप्टोग्राफिक किजमा बदलाव गर्दै मर्मत गर्ने भएकोले इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने छ। इन्टरनेट एड्रेस बुक नेम सिस्टम (डिएनएस) लाई सेक्यूर गर्न क्रिप्टोग्राफिक किजमा परिवर्तन गर्न लागिएको आईसिएएनएनले जानकारी दिएको छ। साइबर आतंक बढ्दै गएपछि यस्तो गर्न थालिएको आईसिएएनएनले बताएको छ।

आईसिएएनएन एक गैरनाफामुखि संस्था हो जसले संसारभर रहेका इन्टरनेट सेवाको नियमन गर्ने र सिक्योर गर्ने काम गर्दछ। साथै यसले आइपी एड्रेस स्पेस, प्रोटोकल प्यारामिटर, डिएनएस व्यवस्थापन तथा रुट सर्वर सिस्टम व्यवस्थापनको कार्य समेत गर्दछ।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

युट्यूबले फेक अकाउन्टहरु बन्द गर्दै - थुप्रै च्यानलको सब्सक्राइबर घट्ने सम्भावना

यसरी फेक सब्सक्राइबर हटाउने काम आज देखि सुरु भएर डिसेम्बर २१ सम्म हुनेछ । ...

कस्तो माइक्रोवेभ किन्ने ?

कस्तो माइक्रोवेभ किन्ने ?

तपाईं पनि नयाँ माइक्रोवेभ किन्ने सोचमा हुनुहुन्छ भने यी कुराहरु ध्यानमा राख्नुहोस् : ...

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

सुजुकीले ल्यायो नयाँ स्कूटर - सुजुकी बर्गम्यान

यो स्कूटरले नेपाली बजारमा पहिले देखि उपलब्ध भएका होन्डा ग्राजिया, टिभीएस एनटोर्क र हालै रिलिज भएको भेस्पा नोट्टेसंग प्रतिस्पर्धा गर्नेछ...

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

यो हो 5G सपोर्ट गर्ने प्रथम स्मार्टफोन प्रोसेसर

क्वाल्कमका अनुसार यस स्मार्टफोन प्रोसेसरले 5G नेटवर्कमा बहु जीबीसम्मको डाउनलोड स्पिड प्रदान गर्न सक्नेछ | ...

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

यसरी बनाउनुहोस् तपाईंको आफ्नै अक्षरको कम्प्युटर फन्ट

माइक्रोसफ्टको फन्ट मेकर एपबाट आफ्नै अक्षरको फन्ट बनाउन सम्भव छ ! ...

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

लन्च भयो नयाँ भेस्पा स्कूटर - भेस्पा नोट्टे

यो स्कूटरले नेपालमा उपलब्ध अन्य १२५ सिसिका स्कूटरहरुसंग प्रतिस्पर्धा गर्ने छ | ...

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

स्मार्टफोन चोरी भयो ? यी गर्नुहोस्

यदि स्मार्टफोन हरायो वा चोरी भइहाल्यो भने यी गर्नुहोस् : ...

१६ वटा क्यामरा भएको स्मार्टफोन

१६ वटा क्यामरा भएको स्मार्टफोन

यी १६ वटा क्यामराहरु ४x४ को ग्रिडमा राखिने छ | ...