१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गाईको दुध बेचेर सन्तुष्ठ छु

कागेश्वरी मनोहरा–६ का भोजराज लामिछानेले राजधानीका सहरमा मोटरसाइकलमा दुध राखेर पु-याउन थालेको एक दशकभन्दा बढी भइसक्यो । हरेक बिहान ४ बजे उठ्ने उनी  मोटरसाइकलमा क्यान राखेर चावहिल, मैजुवाहाल, सिफल, भाटभोटेनीलगायत ठाउँमा पुग्छन्।  

दैनिक ५०–६० लिटर दूध बेच्ने उनले अधिकांश ग्राहक राम्रो स्वाभावका भएको सुनाउँछन् । उनले घरमै गाई पालेका छन् । दिनभर यसैको स्याहार सुसारमा व्यस्त रहन्छन् । परिवारका सदस्यले पनि उनलाई सहयोग गर्छन् ।  दुधको कमाईबाट सन्तानलाई उच्च शिक्षा दिलाउँदै गरेका उनले आफ्नो पेशाबाट सन्तुष्ट रहेको सुनाउँछन्।

प्रकाशित: २६ आश्विन २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App