coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलाले बगाएर मृत्यु

पाँचथर–पाँचथर र ताप्लेजुङको सिमानामा रहेको इवा खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । हिलिहाङ गाँउपालिका– ५ का जुगल सुहाङको खोलाले बगाएर मृत्यु भएको हो।

 फुटवल खेल्न गएको बेला साथिहरुसँग पौडि खेल्दा उनलाई बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीन जना पौडि खेलिरहेको बेला सुहाङलाई बगाएको हो ।

ताप्लेजुङतर्फ पर्ने भुगोलमा बगाएर मृत्यु भएकाले पोष्र्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्पेक्टर अनिल पौडेलले जानकारी दिए। 

 

प्रकाशित: २५ आश्विन २०७५ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App