८ वैशाख २०८१ शनिबार
राजनीति

मेरो पाँच वर्ष खन्ने पुर्नेमै वित्न सक्छः मेयर शाक्य

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले सडक विस्तार र फोहोरमैला व्यवस्थापन महानगरको प्रमुख समस्या भएको बताएका छन्।

बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले मेलम्ची खानेपानी आयोजना लामो समयदेखि निर्माण सम्पन्न हुन नसकेको भन्दै आफ्नो कार्यकाल पनि खन्ने पुर्नेमै वित्न सक्ने चिन्ता व्यक्त गरे। ‘हामी स्कुल पढ्दा मेलम्ची सुरु भएको थियो। राजनीतिमा आउँदा पनि थियो। अझै पहिलो चरणमा छ। मेरो पाँच वर्ष खन्ने पुर्नेमै वित्न सक्छ’, उनले भने।

मेयर शाक्यले आज महानगरको प्रगति विवरण समेत सार्वजनिक गरेका छन्।

प्रकाशित: २५ आश्विन २०७५ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App