८ वैशाख २०८१ शनिबार
अर्थ

ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता

काठमाडौं – ग्लोबल आइएमई बैंक र पोखरा महानगरपालिकास्थित लेखनाथसिटी हस्पिटलबीच २५ प्रतिशत छुट दिने सम्झौता भएको छ।

बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डहोल्डर, बैंककाकर्मचारी तथाकर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा सो उक्त छुट पाउनेछन्।

उक्तसम्झौतापत्रमाग्लोबल आइएमई बैंकका गण्डकी प्रदेशप्रमुखअजयथापाको उपस्थितिमा बेगनास शाखाकोशाखाप्रबन्धकदिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलका प्रबन्धनिर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

प्रकाशित: २५ आश्विन २०७५ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App