४ वैशाख २०८१ मंगलबार
समाज

प्रहरीकाे प्राविधिक तर्फका तीन जना बढुवाका लागि सिफारिस

काठमाडाैं - नेपाल प्रहरीले प्राविधिक समूह तर्फ दुर्इजनालाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र एक जनालाई प्रहरी अतिरिक्त महानिरिक्षक (एअार्इजी) मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको बुधवार बसेको बैठकले स्वास्थ्य उप-समुहमा कार्यरत प्रहरी नायव महानिरिक्षक डा. दुर्गा थापालाई सोही समुहको एअार्इजी पदमा तथा ईन्जिनियरिङ उपसमूह सूचना प्रविधि/कम्प्युटर तर्फका प्रहरी उपरिक्षक नबीन्द अर्याललाई सोहि समूहको उप-समूहतर्फ एसएसपी तर्फ र केनाइन उप-समूहतर्फका प्रहरी उपरीक्षक डा.देउती गुरुङलाई सोही समूहतर्फको एसएसपी पदमा बढुवाकालागि सिफारिस गरेकाे छ।  

प्रकाशित: २४ आश्विन २०७५ १५:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App