coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बिर्तामोड र धरानमा मुक्तिनाथ विकास बैंक

काठमाडौं – मुक्तिनाथ विकास बैंकले झापाको बिर्तामोड र सुनसरीको धरानमा दुई शाखा कार्यालय विस्तार गरेको छ। बिर्तामोड शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका मेयर धुर्वकुमार सिवाकोटी र धरान शाखाको उद्घाटन सुनसरी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहले गरेको जारी विज्ञप्तिमा उल्लेख छ । मुक्तिनाथले ९५ शाखा र १७ एटिएमबाट बैंकिङ सेवा दिइरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ आश्विन २०७५ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App