coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र क्लिनिक वनबीच समझदारी

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र क्लिनिक वन प्रालि,जावलाखेलबीच विशेष छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुविक्रम राणाले हस्ताक्षर गरेका छन्।

अब सिटिजन्स बैंकका डेबिट–क्रेडिट कार्डबाहक ग्राहक तथा परिवारका सदस्यले क्लिनिक वन प्रालिमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष छुट पाउनेछन् । सिटिजन्सले ८० शाखा, ७५ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित: २४ आश्विन २०७५ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App