१४ बर्षीय बालिका बाबुबाटै बलात्कृत

मङ्गलबार, २३ असोज २०७५, १९ : ४४ दिनेश सुवेदी

रोल्पा– रोल्पा नगरपालिकामा १४ वर्षीय एक बालिका आफ्नै बुवाबाट बलात्कृत भएको घटना बाहिर आएको छ। पीडितका अनुसार उनी आफ्नै बुवाबाट पटक पटक यौन शोषणमा परेकी थिइन। गत भदौमा आफ्नै बुवाले दुर्व्यवहार गर्न सुरु गरेपछि बालिका भागेर दाङ आफन्तकोमा गएकी थिइन। 

बाबुले बलात्कार गरेको कसैलाई भनेमा मार्छु भनेका कारण चुप लागेकी उनले दाङ पुगेर आफन्तलाई सबै कुरा भनेपछि घटना बाहिर आएको हो। सानिमा मार्फत न्यायका लागि आइतवार रोल्पा सदरमुकाम लिवाङ आएकी उनलाई रोल्पाका महिला अधिकारकर्मी को सहयोगमा सोमवार प्रहरीकोमा पु-याइएको थियो।

छोरी बलात्कारको आरोप लागेका ४३ वर्षीय बुवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘भदौको घटना रहेछ। आरोपीलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको छ’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख सुदर्शन पन्थीले भने।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad