अन्तर्राष्ट्रिय ७ वैशाख २०८१ ईरानमाथि इजराइली आक्रमणसँगै विश्व बजारमा तेल र सुनको मूल्य बढ्यो ईरानमाथि इजराइलले जवाफी कारबाही सुरु गरेपछि विश्वस्तरमा तेल र सुनको मूल्य वृद्धि भएको छ।
समाज ७ वैशाख २०८१ घरमा आगलागी हुदाँ चौबिस लाखभन्दा बढीको क्षति ताप्लेजुङमा एकघरमा आगलागी हुदाँ चौबिस लाखभन्दा बढीको क्षति भएको छ।
समाज ७ वैशाख २०८१ काठेखोला गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गर्दै बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ।
कला ७ वैशाख २०८१ तिमी मलाई बिहे गर भन्छ्याै! तिमी मलाई बिहे गर भन्छ्याै, म कसैको विवाहित पति हौँ। के तिमीलाई थाहा छ? हिन्दू संस्कारमा,नेपाली कानूनमा, एउटासँग मात्र बिहे गर्ने चलन छ।