coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङको मध्य जंगलमा बेवारिसे बच्चा

जंगलमा भेटिएको बेवारिसे बच्चा । तस्बिर: खगेन्द्र/नागरिक न्युज

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नम्बर ८ साविक दोखु गाविसको थामखर्क भन्ने स्थानमा एउटा बेवारिसे बच्चा फेला परेको छ।

जंगलमा फेला परेको जीवित बच्चालाई स्थानीय गाउँलेको सहयोगमा उद्धार गरी उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। नवजात उक्त छोरा कसको हो र कसरी जंगलमा छाडियो भन्ने बारेमा अनुसन्धान भईरहेकोे डिएसपी थापाले जानकारी दिए। 

प्रकाशित: २० आश्विन २०७५ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App