७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिटिसी माेबाइल एक्सपाे अायाजना हुने

काठमाडाैं– सिटिसी मोबाइल बजारमा दसैंको अवसरमा आकर्षक मोबाइल एक्स्पो आयोजना गर्न लागेको जनाइएको छ।

भिडभाड र कोलाहलयुक्त वातावरणबाट मुक्त हुँदै पार्किङको झन्झट बिर्साउँदै विगत एक वर्षदेखि सञ्चालनमा रहेको सिटिसी मोबाइल बजारले विजयादशमीको अवसर पारेर मोबाइल पारखीहरुका लागि

असोज ७ गतेदेखि असोज १५ गतेसम्म आयोजना गर्न लागिएको सिटिसी मोबाइल एक्स्पो २०१६ को मुख्य प्रायोजक सामसुङ मोबाइल जेटु सिक्स रहेको छ ।

एकै छाना मुनि डेढदर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर रहेको मेलामा ग्राहकले छानी छानी मोबाइल आकर्षक छूट तथा उपहारसहित किन्न पाउने जनाइएको छ।

प्रकाशित: ४ आश्विन २०७३ १३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App