coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नबिलका कार्डलाई क्यान्सर अस्पतालमा छुट

काठमाडौं – नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रमा विशेष छुट र सुविधा पाउने भएका छन्। यसका लागि नबिल बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्रबीच सम्झौता भएकोे छ। 

सम्झौता बमोजिम अस्पतालले रेडियो विज्ञान १० र विकिरण चिकित्सामा पाँच प्रतिशत विशेष छुट दिने सम्झौतामा उल्लेख छ।

 

प्रकाशित: १९ आश्विन २०७५ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App