coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जोमसोममा कृषि विकास बैंकको अनलाइन सेवा

काठमाडौं – मुस्ताङको जोमसोमस्थित कृषि विकास बैंकमा अनलाइन बैकिङ सेवा सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गरेको बैंकले जनाएको छ।

उद्घाटन समारोहमा बोल्दै सिटौलाले स्थानीय जनताको सहयोग भए बैंकले बढीभन्दा बढी क्षेत्रहरु समेटी लगानी वृद्धि तथा अन्य थप सेवा उपलब्ध गराउने बताए । कार्यक्रममा क्षेत्रीय कार्यालय, पोखराका निर्देशक मोहदत्त शर्मा, जोमसोमका प्रबन्धक सुदिल घिमिरेलगायतको उपस्थिति रहेको बैंकले जनाएको छ।

 

प्रकाशित: १८ आश्विन २०७५ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App