coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुबिसुको सुबिसु

काठमाडौं – सुबिसु केबलनेट प्रालिले चाडपर्वलाई लक्षित गरेर ‘सुबिसु शुभ अफर’ ल्याएको छ । यसअन्तर्गत कम्पनीको इन्टरनेट, क्लियर टिभि तथा इन्टरनेट र क्लियर टिभिको प्याकेज सेवामा फरकफरक छुट अफर प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।

क्लियर टिभि सेवामा एक हजार पाँच सय रुपैयाँमा दुई महिनाको प्रिमियम सेवा उपलब्ध हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, इन्टरनेट सेवाअन्तर्गत २० एमबिपिस इन्टरनेट एक महिनाको लागि दुई हजार रुपैयाँमा प्राप्त गर्न सकिनेछ।

इन्टरनेट र क्लियर टिभि सेवा अन्तर्गत चार हजार पाँच सय रुपैयाँमा  माेडेम, सेटप बक्स र जडान सेवासमेत प्राप्त गर्न सकिने विज्ञप्तिमा जनाएको छ।

 

प्रकाशित: १७ आश्विन २०७५ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App