निर्मला पन्त हत्या प्रकरण

डिएनए जाँच २ ठाउँमा गरिएको होः नेपाल प्रहरी

सोमबार, १५ असोज २०७५, १६ : ४५ नागरिक


काठमाडौ– कञ्चनपुर घटनामा निलम्बित प्रहरी उपरीक्षकसहित तीन जनाको डिएनए परीक्षण २ स्थानमा गरिएको नेपाल प्रहरीले स्पस्ट पारेको छ। 

कञ्चनपुरकी  वालिका निर्मला पन्तको बलात्कार र हत्याको छानविनका क्रममा उनीहरुको डिएनए परीक्षणका  लागि रगतको नमूना नेपाल प्रहरी केन्दीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामासमेत परीक्षण गरिएको बताएको हो। केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले विज्ञप्ती जारी गरी यस्तो जानकारी गराएका हुन्। 

घटना अनुसन्धानका क्रममा नेपाल प्रहरीले डिल्ली बिष्टसहित उनका छोरा किरणराज बिष्ट र स्थानीय आयुष बिष्टको डिएनए जाँच गराएको थियो। 

उक्त जाँचअनुसार मृतकको शरीरबाट लिइएको नमूनासँग डीएनए मेल नखाएको रिपोर्ट आइतबार सार्वजनिक भएको थियो। उक्त जानकारी सार्वजनिक भएसँगै प्रहरीको प्रयोगशालामा मात्रै डीएनए परीक्षण गर्नु शंकास्पद रहेको भन्दै आशंका र विरोध भएको थियो। 

 








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad