coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिगमा संकटा र सरस्वती भिड्दै

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो दिन आइतबार (आज) संकटा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ।

दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन्। यसअघि शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन्। लिगमा १४ क्लबको सहभागिता रहेको छ।  

 

प्रकाशित: १४ आश्विन २०७५ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App