छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

शनिबार, १३ असोज २०७५, १८ : २६ नागरिक

अाेखलढुंगा - अाफ्नै छाेरीलार्इ जवरजस्ती करणी गरेको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष रहेका छन्। पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन्। अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी भागेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही ठाउँ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा उनलार्इ फेला पारेकाे थियाे। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ। 

यस्तै सुनसरी धरान उपमहानगरपालिका ६ पानमारी सिमलचोक बस्ने १५ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा केरावारी गाउँपालिका ५ देवीटार बस्ने २७ वर्षीय अशु कामीलाई प्रहरीले पक्राउ गरेको छ। कामीले बालिकालाई जवरजस्ती करणी गरेको भन्ने पीडित परिवारको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad