coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया कप फाइनल : भारत विरुद्ध बंगलादेशका दासकाे शतक

काठमाडाैं - एसिया कप क्रिकेटको उपाधि भिडन्तमा भारत र बंगलादेशबीच खेल भइरहेको छ। युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा बंगलादेशका लिटन दासले ८७ बलमा शतक पुरा गरेका छन्। दासले ११ चौका र २ छक्काको मद्दतमा सतक पुरा गरेका हुन्। सुरुवाती ब्याट्सम्यानका रुपमा मेहदी हसन मिराजसँग मैदान प्रवेश गरेका उनले पहिलो विकेटका लागि हसनसँग १ सय २० रनको साझेदारी गरेका थिए। उत्कृष्ट सुरुवात गरेकाे बंगलादेशले २० दशमलव ५ ओभरमा पहिलो विकेट गुमाएको थियो।

प्रकाशित: १२ आश्विन २०७५ १३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App