७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिद्धार्थ–ओम सम्झौता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ। 

सम्झौतापत्रमा सिद्धार्थको पेमेन्ट सलुसन्स प्रमुख सुरेशराज महर्जन र ओमका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन्।

बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ युएनओ क्रेडिट कार्डबाहक र तिनका परिवार तथा बैंकका सबै ग्राहकले अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा छुट पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: १२ आश्विन २०७५ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App