८ वैशाख २०८१ शनिबार
अर्थ

जियोनीको उत्सव अफरमा १२ दुबई ट्रिप

काठमाडौं– जियोनी मोबाइलले चाडपर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ । सो अवसरमा कम्पनीले ‘जियोनी उत्सव अफर, दुबई सफर’ ग्राहक योजना सार्वजनिक गरेको हो।

सो योजना अन्तर्गत हरेक जियोनी स्मार्टफोनको खरिदमा प्राप्त हुने स्क्र्याच कार्डमार्फत एक्सक्लुसिभ गिफ्ट, ५० जियोनी एफ १०३ प्रो मोबाइल सेट प्राप्त गर्न सकिन्छ । १२ वटा दुबई ट्रिपमा ४ दिन ३ रातको अफरसमेत रहेको विज्ञप्तिमा उल्लेख छ। उक्त योजना असोज ४ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

 

 

प्रकाशित: ३ आश्विन २०७३ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App