नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत

बिहिबार, ११ असोज २०७५, २० : २१ नागरिक

नेपालगन्ज - नेपालगन्जमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको छेउमै रहेको सुरेन्द्र होटल एण्ड लजमा विहीवार दिउँसो किशोरी बलात्कृत भएकी हुन्। तुर्माखाद गाउँपालिका वडा नम्बर ४ अछाम घर भई नेपालगन्जमा बस्दै आएका अन्दाजी १८ वर्षीय सुरेन्द्र जैसीले साेहि हाेटलमा काम गर्ने एक महिलाकी छाेरीलार्इ काेहि नभएकाे माैका छाेपेर बलात्कार गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक राजेन्द्र अर्यालले जानकारी दिए। प्रहरीका अनुसार होटल सञ्चालक पुरन र पीडित किशोरीकी आमा सामान किन्न भारतको रुपैडिया बजार गएको मौका छोपी सुरेन्द्रले किशाेरीलार्इ कोठामा थुनेर बलात्कार गरेका थिए।

पीडितले प्रहरीलाई दिएको बयान अनुसार सुरेन्द्रले यसअघि किशोरीलाई फोन गरेर माया गर्ने बताउने गरेका थिए। तर किशोरीले उनको प्रस्तावलाई अस्वीकार गर्दै आएकी थिईन्। घटनापछि आरोपी सुुरेन्द्र फरार छन्। उनको खोजी कार्य भईरहेको प्रहरी नायव उपरिक्षक अर्यालले बताए। पीडित किशोरीको स्वास्थ्य परिक्षण गरेर अनुसन्धान सुरु गरिएको डिएसपी अर्यालले जानकारी दिए।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad