८ वैशाख २०८१ शनिबार
अर्थ

सिद्धार्थ ग्राहकलाई हेल्पिङ हेन्ड्समा छुट

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेड र हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालमा स्वास्थ्य सेवा लिँदा ५० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका प्रमुख पेमेन्ट सलुसन्स, सुरेशराज महर्जन र अस्पतालका अध्यक्ष, कृृष्णप्रसाद अधिकारीले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ। 

 

प्रकाशित: ११ आश्विन २०७५ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App