coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राहदानी विधेयक पारित

(फाइल फाेटाे)

काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकले नेपाल राहदानी विधेयक पारित गरेको छ । राहदानी विधेयकले सरकारी काममा बाहेक पनि रातो पासपोर्ट प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफलका लागि पठाइएको यो विधेयकलाई समितिले परिमार्जन गरी संसद्मा ल्याएको हो । विधेयकमा रातो पासपोर्ट सांसदको व्यक्तिगत प्रयोगमा पनि प्रयोग गरी विदेश जान पाइने व्यवस्था गरिएको छ । प्रतिनिधिसभाबाट पारित विधेयकलाई राष्ट्रियसभामा पठाइनेछ।

प्रकाशित: ११ आश्विन २०७५ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App