७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी अधिकारी पुरस्कृत

झापा–   नागरिककर्मी राजु अधिकारी स्वर्गीय प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

नेपाल निजामति संगठन झापाद्धारा तामाङको स्मृतिमा स्थापित  पुरस्कारबाट  नागरिक दैनिकका झापा संवाददाता अधिकारी पुरस्कृत भएका हुन्। पुरस्कारको राशी  ५ हजार १ सय ५१ रुपैयाँ छ । यसैगरी उत्कृष्ट राष्ट्र सेवक सम्मानबाट शाखा अधिकृत पद्मादेवी खड्का र चन्द्रप्रसाद भण्डारी पुरस्कृत भएका छन्। यसको राशी  १० हजार १ सय ५१ रहेको छ । सोमबार चन्द्रगढीमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कार प्रदान गरिएको हो।

प्रकाशित: ३ आश्विन २०७३ १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App