coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आर्कका उत्पादन नेपालमा

काठमाडौं–  आर्क इन्टरनेसनलले टेबलवेयरका लागि आवश्यक पर्ने ग्लासवेयर र ओपलवेयर सामग्री नेपाली बजारमा भित्र्याएको छ । ड्रिंक्स र डाइनिङका सामग्री उत्पादनमा प्रसिद्ध आर्कको बजार व्यवस्थापन इन्टरनेसनल डिस्ट्रिब्युटर्स प्रालिले गर्ने छ ।

सन् २०१५ मा १ हजार २४ मिलियन बराबर कारोबार गरेको आर्कमा विश्वभरका १० हजारले रोजगारी प्राप्त गरेको कम्पनीले दाबी गरेको छ । फ्रान्समा सन् २००० मा स्थापित सो कम्पनीका विश्वका धेरै देशमा वितरण हुँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: ३ आश्विन २०७३ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App