१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जियोनीको इन सपप्रमोटर भेला सम्पन्न

काठमाडौं– जियोनी नेपालले काठमाडौं र नारायणघाटमा आफ्नो इन सप प्रमोटर (आइएसपी) भेला सम्पन्न गरेको छ । सप प्रमोटरलाई चाँडपर्वको बेलामा आफ्ना उत्पादन बिक्रीका लागि थप उत्साह र हौसला प्रदान गर्न सो भेला आयोजना गरिएको कम्पनीले जनाएको छ ।  

काठमाडौंमा मिस नेपाल वल्र्ड २०१६ अश्मी श्रेष्ठ र मिस नेपाल अर्थ रोशनी खत्रीले उत्कृष्ट सेल्सम्यान र उत्कृष्ट आइएसपी लिडरलाई उपाधि पुरस्कार प्रदान गरिन् । नारायणघाटमा मिस नेपाल इन्टरनेसनल २०१६ वर्षा लेखीले उपाधि पुरस्कार प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: ३ आश्विन २०७३ ०९:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App