coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेलद्वारा स्कुटर उपहार

काठमाडौं– मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत तनहुँको दुलेगौडाका गणेशकुमार श्रेष्ठलाई शनिबार स्कुटर उपहार प्रदान गरेको छ।

सिमरन एन्ड शिन्जा इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठ एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्ट ग्राहकसम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरमध्ये एक हुन्।

उक्त स्कुटर एनसेलले पोखरामा आयोजना गरेको ‘एनसेल मेला’को अवसरमा कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । एनसेलले सन् २०१४ मा रिटेलरलाई आफ्नो सेवा तथा सुविधाको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टी’ योजना सुरु गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: ३ आश्विन २०७३ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App