६ वैशाख २०८१ बिहीबार
अर्थ

नुवाकोटमा अग्नि समूहको नयाँ सोरूम

काठमाडौं – नुवाकोटको विदुर–४, बट्टारमा महिन्द्राले नयाँ बिक्री कक्ष ‘कला मोटर्स’ सञ्चालनमा ल्याएको छ। यस बिक्री–कक्षले महिन्द्राका ग्राहकलाई बिक्री र मर्मतसम्बन्धी सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टस उपलब्ध गराउने छ।

अग्नि समूहका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेशसभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वय प्रमुख सन्तमान तामाङले बिक्री–कक्षको उद्घाटन गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ आश्विन २०७५ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App