८ वैशाख २०८१ शनिबार
कला

सिर्जनाको ‘धेरै धेरै’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं– गायिका सिर्जना कार्कीको नयाँ गीत ‘धेरै धेरै’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजुबाबु श्रेष्ठको शब्द र हरि लम्सालको संगीत रहेको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो।

राज महर्जनले निर्देशन गरेको गीतमा ह्याण्ड टु ह्याण्ड क्रुसँग गायिका कार्कीले आफै अभिनय समेत गरेकी छिन्।

 

प्रकाशित: ६ आश्विन २०७५ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App