८ वैशाख २०८१ शनिबार
समाज

रसुवाको गंगटेखोलामा पुरुषको लास फेला

फाइल फाेटाे

रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ गंगटे खोलामा पुरुषको लास फेला परेको छ। कुहिएको अवस्थामा फेला परेको लास पुरुषको भन्ने एकिन भएको प्रहरीले जनाएको छ ।

मृतकको अन्य पहिचान नखुलेको प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताए। शवको पोष्ट मार्टमपछि थप विवरण आउने प्रहरीले जनाएको छ।

प्रकाशित: ६ आश्विन २०७५ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App