coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पानी हालेर गाडी चल्दैन : महासचिव सिटाैला

काठमाडाैं - सरकारले दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्न यातायात व्यवसायीहरुलाई निर्देशन दिएपनि व्यवसायीहरुले अटेर गर्दै आएका छन्। पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता वा उचीत भाडा समायोजन नभएसम्म अग्रिम टिकट बुकिङ खुला नगर्ने व्यवसायीहरुले अडान लिएका छन्। यसै विषयमा हामीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासँग कुरा गरेका छौं।  

प्रकाशित: ५ आश्विन २०७५ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App