coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वडा अध्यक्षको निधन

सर्लाही - जिल्ला स्थित हरिपूर्वा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष ईसाक मिया अन्सारीको निधन भएको छ। पूर्व नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित अन्सारीको ६६ वर्षको उमेरमा शुक्रवार आफ्नै घरमा निधन भएको हो। २ छोरा २ छोरी र श्रीमती रहेका अन्सारी ५ महिनादेखि देखि फोक्सोको क्यान्सरबाट ग्रसित थिए। अन्सारीको शनिवार विहान १० बजे मुस्लिम परम्परा अनुसार दाह संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०७५ ११:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App